काठमाडौँ – पछिल्लो समय मानसिक समस्या आत्महत्याका घटनामा परिणत हुँदै गएको छ। मानसिक समस्याका रुपमा एन्जाईटी, डिप्रेसन, पेनिक अट्याकजस्ता समस्या बढेर मानिसलाई आत्महत्या गर्न बाध्य पारिरहेका घटना धेरै छन् । मानिसहरुले धेरै खालको मानसिक तनाव लिने, त्यसमा पनि किशोरीहरुमा हर्मोनको कारणले ‘मुड चेन्ज’ भइरहने र मन अस्थिर हुने समस्याका कारण पनि आत्महत्याका घटना बढेका छन् […]