काठमाडौँ । सङ्घीयता कार्यान्वयनका लागि सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरू संयुक्त रूपमा अगाडि बढ्ने भएका छन् । यही भदौ ३ देखि ५ गतेसम्म लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न नेपालमा संघीय शासन प्रणालीमा संवैधानिक इजलासको भूमिका विषयक त्रि-दिवसीय भेलामा सहभागी सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूले सङ्घीयता कार्यान्वयन गराउन संयुक्त रूपमा अगाडि बढ्ने निर्णय गरेका हुन् । संविधानसँग बाझिएका प्रदेश तथा […]