नेकपा एमालेको केन्द्रीय कमिटी आज

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। पार्टीको राष्ट्रिय महाधिवेशनबारे हिजोको स्थायी कमिटी बैठकले गरेका निर्णय अनुमोदन गर्न आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजे पुष्पलाल स्मृति भवन च्यासलमा बस्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।  हिजोको स्थायी कमिटी बैठकले आगामी महाधिवेशनमा १ हजार ५ सय ३६ प्रतिनिधि सहभागी गराउने निर्णय गरेको छ। स्थायी कमिटीले पास गरेको प्रतिनिधि छनोटको मापदण्ड आजको केन्द्रीय बैठकमा पेश गरिने छ। सचिव प्रद

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ – नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आज दोस्रो तथा अन्तिम दिनको बैठक सुरु भएको हो। बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेश हुनेछन्। ती निर्णयलाई केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। आजको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि आजै निष्कर्ष सुनाइने छ। एमाले केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको थियो।

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज पनि जारी छ। आजको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ।...

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, ११ एजेन्डामा छलफल हुने

१० भदौ, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो । आजको बैठकका लागि एमालेले ११ वटा कार्यसूची तय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक […]

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा हिजो सुरु भएको बैठक आज पनि जारी रहने भएको हो। शुक्रबारको बैठकमा पार्टीका केन्द्रीय सदस्यहरुलाई आगामी विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनहरु छलफलका लागि वितरण गरिएको थियो। प्रतिवेदन अध्ययनका लागि बनेका १० वटा समूहले शनिबार बिहान अनौपचारिक छलफल गरेपछि छलफलका निष्कर्ष दिउँसो १ बजे सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकार

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठक आज शनिबार पनि बस्न लागेको हो । शुक्रबार विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भएको थियो । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन  प्रस्तावमाथि शुक्रबारबाटै  समूहगत छलफल जारी छ ।छलफलका लागि क

एमालेको केन्द्रीय कमिटी बैठक सर्‍यो

२४ साउन, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ । आज आइतबारका लागि बोलाइएको बैठक एक दिन पछि सारिएको हो । बैठक सोमबार दिउँसो तीन बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । केन्द्रीय कमिटी बैठक अगाडि ११ बजे स्थायी कमिटी बैठक बस्नेछ । भदौमा विधान अधिवेशन गर्ने गरी स्थायी कमिटीले […]

माधव पक्षको केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । आज विहान साढे ११ बजेपछि नयाँबानेश्वरको बुद्ध नगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु हुने छ ।बिहीबारको बैठकमा धारणा राखेका एक दर्जन केन्द्रीय सदस्यबाट पार्टी एकता र सत्तारोहणका विषयमा मिश्रित सुझाव आएको छ ।वरिष्ठ नेता माधव नेपालको सम्बोधन र विघटित कार्यदलका संयोजक भीम रावलको ब्रिफिङपछि केन्द्रीय सदस्यले धारण राख्ने क्रम सुरु भएको थियो ।आफ्नो धारणा राख्न एक जना केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ । बिहीबारक

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं।नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज ललितपुरको तुलसीलाल स्मति प्रतिष्ठानमा दिउँसो ३ बजे बस्ने भएको छ।प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई कारबाही गर्न सकिने एमालेका एक केन्द्रीय सदस्यले बताए।बुधबारको बैठकले चारवटा विशेष प्रस्ताव पारित गरेको थियो।जसमा सर्वोच्च अदालतको फैसलाले पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि प्रहार भएको निष्कर्ष निकालेको थियो। साउन ४ गतेदेखि एमाले केन्द्रीय कमिटी बैठक जारी छ।