आठौँ गोर्खाली रनिङ कप सुरु

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको मिस्टर बी आठौँ गोर्खाली रनिङ कप फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । उद्घाटन खेल सतिपिपल क्लब गोरखा र दौतरी युवा क्लब, चित्रेपोखरीबीच भएको थियो ।

सम्बन्धित सामग्री

हरमटारीलाई गोर्खाली रनिङ कप फुटबल उपाधि

गोरखा (हाम्रो खेलकुद) – हरमटारी क्लबले आठौं गोर्खाली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हरमटारीले उपाधि जितेको यो तेस्रो पटक हो । यसअघि टोलीले २०७२ र २०७५ मा उपाधि जितेको थियो । चाइनिज धारा फेमेलीलाई शनिबार २–० ले हराउँदै हरमटारीले उपाधि जितेको हो । हरामटारीका लागि फर्गुराम थारु र लक्ष्मण थापाले समान १ […] The post हरमटारीलाई गोर्खाली रनिङ कप फुटबल उपाधि first appeared on हाम्रो खेलकुद.

सातौं गोर्खाली रनिङ कप फुटबल प्रतियोगिता सुरु

७ फागुन, गोरखा । गोरखामा सातौं गोर्खाली रनिङ कप फुटवल प्रतियोगिता सुरु भएको छ । जिल्लाकै सर्वाधिक राशीको उक्त प्रतियोगीता अन्तर्गत आइतबार एक खेल मात्र भएको छ । हरमटारी क्लब ए र याङ्कोट युथ क्लबबीच भएको खेलमा ७–२ को फराकिलो गोल अन्तरले हरमटारी क्लब बिजयी बनेको छ । उक्त खेलमा हरमटारी क्लबका जमिर मास्के ह्याट्रिक […]

गोरखामा फागुन ७ गतेबाट सातौँ गोर्खाली रनिङ कप हुने

विहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजे देखि ५ बजेसम्म नियमित प्रतियोगिता संचालन गरिने आयोजक हरमटारी क्लवका अध्यक्ष बिशाल गुरुङले बताए।...

पाँचौ गोर्खाली रनिङ कपको उपाधि त्रिवेणी क्लब मुग्लिनलाई

१४ फागुन, गोरखा । गोरखा सदरमुकाममा सञ्चालित पाँचौ गोर्खाली रनिङ कप फुटवलको उपाधि त्रिवेणी युथ क्लब मुग्लिनले जितेको छ । सोमबार भएको फाइनल खेलमा नख्खिपोट युथ क्लब ललितपुरलाई ट्राइबे्रकरमा हराउदै त्रिवेणी क्लबले २ लाख रुपैयाँ हात पारेको छ । खेलको पहिलो हाफमा त्रिवेणीले २ गोल गरेपनि दोस्रो हाफमा २ गोल गरेर नखीपोटले …