सप्तरीमा जन्ती बोकेको गाडी दुर्घटना, कम्तिमा १२ जना घाइते

२५ फागुन, सप्तरी । सप्तरीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १२ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । बिष्णुपुर गाउँपालिका-१ बाट जन्ती बोकेर गएको गाडी बोदे बर्साइन नगरपालिका-८ काचनतर्फ फर्किने क्रममा बोदे बर्साइन नगरपालिकाकै वडानम्बर ३ गौरामा आफैं अनियन्त्रित भएर गाडी दुर्घटना भएको हो । सगरमाथा डेरीको पर्खालमा ठोक्किएर […]

सम्बन्धित सामग्री

तनहुँमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते - NepaliPatra

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका– १ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्य हुने दुवै जनाको खनाखत नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर […]

जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकको मृत्यु

खलङ्गा(प्युठान)- प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्यूठानको ऐरावती गाउँपालिका-२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पुरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । आज बिहान ११ः२० बजे लु ३ च ६८७४ नं को स्कार्पियोको अगाडिको टायर...

भोजपुरमा जन्ती बोकेको गाडी दुर्घटना

काठमाडाैं। भोजपुरमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। साल्पासिलिछो-२ कुलुङबाट टेम्केमैयुङको दिल्पा गाउँमा जन्ती हिँडेको ग. ३ च ३६३२ नम्बरको फोर्स गाडी षडानन्द नगरपालिका-५ चिउरीबोटेमा विहान ५‍.३० मा दुर्घटना भएको हो। घाइते हुनेमा साल्पासिलिछो- २ का घनश्याम गिरी, बालकृष्ण गिरी, वासुदेव गिरी, निलबहादुर चाैहान रहेकाे प्रहरीले बताएको छ। गाडीमा १४ जना सवार थिए।

जन्ती बोकेको गाडी दुर्घटना हुँदा बेहुलाबेहुलीसहित १३ घाइते

धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको

कैलालीमा जन्ती चढेको गाडी दुर्घटना, बेहुला-बेहुलीसहित १३ जना घाइते

१८ मङ्सिर, धनगढी । कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । गोदावरी नगरपालिका ४ गाइमारामा बुधबार राति सु प प्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर दुर्घटनामा हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते …

कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना, १३ जना घाइते

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा  विवाहको गाडी दुर्घटना भएको छ । दुर्घटनामा दुलाहा

जन्ती बोकेको गाडी दुर्घटना, एकजनाको मृत्यु

उदयपुर – जन्ति बोकेको भारतीय नम्बर प्लेटको बस त्रियुगा नगरपालिका वडा नम्बर ६ मा आइतबार राती दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।  भारतको फारमिसगन्जबाट जन्ती लिएर त्रियुगा नगरपालिका वडा नं. ६ जलजले आएको वि.आर. ११ ज. ४४२८ नम्बरको बस दुर्घटना हुँदा भारतिय नागरिक ३२ वर्षीय मनोज दासको ज्यान गएको जिल्ला प्रहरी क...