तत्काल बृहत वाम एकताको सम्भावना छैन- खनाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धनबीच समान ढंगले सीट बाँडफाँट हुनुपर्ने बताएका छन् । नेपाली चियाको गुणस्तरका बारेमा उठेका जिज्ञासाहरुका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेपछि मंगलबार बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले गठबन्धनमा तालमेल हुँदा सबै दलको हैसियतअनुसार समान ढंगले सीट बाँडफाँट हुनुपर्ने बताएका हुन् । स्थानीय तहको निर्वाचनलाई […]