खरेलका लागि आईजीपीको बाटो बन्द भयो तर खुल्यो राजनीतिको राजमार्ग

काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षक पदमा सर्वेन्द्र खनाल नियुक्त भएसँगै उनका समकालिन दुई डिआईजी रमेश खरेल र पुष्कर कार्कीको महानिरिक्षक बन्ने यात्रा लगभग समाप्त भयो ।   डिआईजी खरेलले त राजिनामा नै दिए ...