बहुर्राष्ट्रिय कम्पनीको नाफामा १५ प्रतिशत कर

काठमाडौं । बहुर्राष्ट्रिय कम्पनीको नाफामा १५ प्रतिशत कर लगाइने सहमति भएको छ । विश्वका प्रमुख २० अर्थतन्त्रका नेताहरूबीच ठूला व्यवसाय अर्थात बहुर्राष्ट्रिय कम्पनीहरूको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने सहमति भएको हो । बहुर्राष्ट्रिय कम्पनीहरूले कम कर प्रावधानहरूका फाइदा उठाउँदै आफ्नो नाफा घुमाउरो तरिकाले बढाउने गरेका भन्ने विषय बाहिर आइरहेको बेला २० देशका नेताहरूले सो […] The post बहुर्राष्ट्रिय कम्पनीको नाफामा १५ प्रतिशत कर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा ७६ प्रतिशतले वृद्धि

काठमाडौँ – आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफामा उल्लेख्य छलाङ मारेको छ। कम्पनीले ०८०/८१ को प्रथम त्रैमासमा १३ करोड ३ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ३९ लाख ९६ हजार रुपैयाँ मात्रै […]

निजीकरण गरिएका सरकारी कम्पनीमध्ये ८ नाफामा, ४ घाटामा र ६ बन्द

काठमाडौँ – निजीकरणमा गएका सार्वजनिक संस्थानमध्ये हाल आठ नाफामा, चार घाटामा र छ बन्द अवस्थामा छन्। सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ अनुसार आर्थिक वर्ष २०७८/७९ सम्ममा निजीकरण गरिएका १८ सार्वजनिक संस्थानमध्ये आठ वटा नाफामा र चार घाटामा सञ्चालित छन्। छ वटा सार्वजनिक संस्थान बन्द अवस्थामा छन्। निजीकरण गरिएको सार्वजनिक संस्थानको […]

निजीकरण गरिएका सरकारी कम्पनीमध्ये आठ नाफामा, चार घाटामा र छ बन्द

निजीकरणमा गएका सार्वजनिक संस्थानमध्ये हाल आठ नाफामा, चार घाटामा र छ बन्द अवस्थामा छन् । सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ अनुसार आर्थिक वर्ष २०७८/७९ सम्ममा निजीकरण गरिएका १८ सार्वजनिक संस्थानमध्ये आठ वटा नाफामा र चार घाटामा सञ्चालित छन् । छ वटा सार्वजनिक संस्थान बन्द अवस्थामा छन् । निजीकरण गरिएको सार्वजनिक […]

सरकारका ४४ मध्ये २५ संस्थान नाफामा

१४ जेठ, काठमाडौं । सरकारी स्वामित्वका ४४ मध्ये २५ संस्थान नाफामा र १९ वटा घाटामा सञ्चालनमा रहेको पाइएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण २०७९/८० को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । सरकारी स्वामित्वको ४४ मध्ये २५ संस्थान नाफामा र १९ संस्थान घाटामा सञ्चालनमा छन्,’ मन्त्री महतले भने, ‘संस्थानहरुमा सरकारको […]

अरु उद्योग घाटामा गइरहँदा शिवम् सिमेन्टको नाफामा भने उछाल

अर्थतन्त्र संकुचित बन्दै जाँदा त्यसको प्रत्यक्ष मारमा परेको उद्योग व्यवसाय दिनदिनै घाटामा गइरहँदा शिवम्‌ सिमेन्ट उद्योगको नाफामा भने उछाल देखिएको छ ।

दुई वर्षपछि नेपाल आयल निगम नाफामा

काठमाडौं, कात्तिक २१ । झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो । विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते (अक्टोबर १६)देखि नाफामा गएको हो । गत भदौदेखि नै पेट्रोलियम पदार्थको मूल्य घट्दै […]

दुई वर्षपछि नेपाल आयल निगम नाफामा

झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो ।विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते (अक्टोबर १६)देखि नाफामा गएको हो । गत भदौदेखि नै पेट्रोलियम पदार्थको मूल्य घट्दै आएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि अक्टोबर १ देखि १५ सम्मको अवधिमा निगमलाई ३९ करोड रुपियाँ नाफा भएको थियो । कात्तिक १५ गते (नोभेम्बर १)मा इन्धनको मूल्य बढेर आएकाले निगमको नाफा १५ दि

बार्सिलोना नाफामा

कोरोना महामारीका कारण घाटामा रहेको बार्सिलोना पछिल्लो सयमा नाफामा गएको छ । स्पेनिस क्लब बार्सिलोनाले गत आर्थिक वर्षमा ८६ मिलियन पाउण्ड नाफा गरेको बीबीसीले जनाएको छ । बार्सिलोनाले नयाँ आर्थिक वर्षमा २४९ मिलियन पाउण्ड नाफा गर्ने अपेक्षा राखिएको जनाएको छ ।बार्सिलोनाले २०२१/२२ को आर्थिक वर्ष ८९० मिलियन पाउन्डको कारोबार भएको जनाएको छ । बार्सिलोना घाटामा गएको समयमा क्लबका स्टार खेलाडी लियोनल मेस्सीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा बेचेको थियो । तर, बार्सिलोनाले त्यसको साटो एक वर्षपछि पोलि

बैंक अफ काठमाण्डूको नाफामा वृद्धि

काठमाडौँ – गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि भएको छ। यसअवधिमा खुद नाफा ४.८६ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। वितरणयोग्य नाफा १५.४२ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। अघिल्लो […]

सार्वजनिक संस्थान नाफामा जाने सम्भावना

अर्थमन्त्री जनार्दन शर्माले बुधबार सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरूलाई नाफामा लैजाने गरी नीतिगत तथा कानुनी सुधारको तयारी गर्न निर्देशन दिए । सार्वजनिक संस्थानहरू हेर्ने मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखासँगको छलफलमा उनले घाटामा सञ्चालित सार्वजनिक संस्थानहरूलाई उकास्ने नीति र कार्यक्रम तय गर्न निर्देशन दिएका हुन् । तर, के सार्वजनिक संस्थानहरू नाफामा जान सक्छन्, यसमा धेरै […]