मानवीय क्रुरताले नाङ्गिएको वन र बस्ती (फोटोफिचर)

काठमाडौं । प्रकृतिमाथि जति आक्रमण गर्यो त्यति नै आक्रमण हामीलाई प्रकृतिले गर्छ । हामी जति प्रकृतिको दोहन गर्छौं, सजायस्वरुप प्राकृतिक विपदका घटनाहरु बढ्दै जान्छन् । जब मानवता हराउँछ, तब प्रकृतिको स्वरुप पनि बदलिदै जान्छ । प्राकृतिक श्रोतमाथिका दोहनले प्रकृति त कुरुप बन्छ नै साथमा हाम्रो समाज र समाजमा रहेका प्राणीहरुको समेत अस्तित्व सकिन्छ । किनभने […]