पाकिस्तानी दूतावासद्वारा पुरस्कार वितरण

पाकिस्तानी राजदूतावासले नेपाली विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ। होटल ह्यात रिजेन्सीमा बुधबार आयोजित समारोहमा ‘पाकिस्तानी राजदूत निबन्ध लेखन र बक्तित्व कला’ प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको हो।

सम्बन्धित सामग्री

नेपाल–पाकिस्तान टी–२० क्रिकेट : आरएस विध्यथ विजयी

नेपालस्थित पाकिस्तानी राजदूतावासद्वारा आयोजित नेपाल–पाकिस्तान टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आरएस विध्यथ क्रिकेट क्लबले प्राप्त गरेको छ । पाकिस्तानी राजदूतावासले सातौँ वार्षिक नेपाल–पाकिस्तान टी–२० क्रिकेट प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा प्रतियोगिताको विजेता आरएस विध्यथ क्रिकेट क्लबलाई प्रदान गरेको हो । ९ दिने क्रिकेट प्रतियोगितामा विभिन्न नेपाली क्रिकेट क्लबसहित १२ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको उप विजेताको उपाधि नेक्सस क्रिकेट क्लबले