जीवनरक्षक 'रेबिज इम्युनोग्लोबुलिन' खोप लगाउन टेकु अस्पताल नै आउनुपर्ने बाध्यता किन ?

जनावरले टोकेमा रेबिज बिरुद्धको सुइ र 'रेबिज इम्युनोग्लोबुलिन' गरी दुई प्रकारका खोपहरु लगाउने गरिन्छ। 'रेबिज इम्युनोग्लोबुलिन' भने टोकाईको प्रकृति हेरी स्वास्थकर्मीहरुले लगाउन सल्लाह दिने गर्दछन्।

सम्बन्धित सामग्री

बुस्टर डोज खोप आजदेखि

काठमाडौं । काठमाडौंमा आजदेखि अग्रपंक्तिमा खटिनेहरुका लागि कोरोना खोपको बुस्टर डोज दिन थालिएको छ । विभिन्न १७ स्थानबाट बुस्टर खोप दिन लागिएको हो । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार अहिले खोप सञ्चालन भइरहेका काठमाडौं जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने छ । टेकु अस्पताल, प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल, त्रिवि शिक्षण […]

टेकु अस्पतालमा खोप प्रमाणपत्र लिनेहरुको भीड

काठमाडौं, साउन ८ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोरोना (कोभिड–१९) विरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भीड लागेको छ । विदेश जानेहरुलाई सम्बन्धित देशले कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र माग्ने गरेपछि खोप लगाएको प्रमाणपत्र लिन टेकुमा भीड बढेको हो । सयौँको संख्यामा मानिहरुको भीड बढेपछि टेकु अस्पताल अस्तव्यस्त देखिएको छ भने संक्रमणको जोखिम पनि बढेको […]

कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेको भीड

कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनका लागि टेकु अस्पतालमा विदेश जाने युवाहरुको ठेलमठेल भीड लागेको छ । सुर्खेतका प्रेमप्रसाद कँडेलका अनुसार उनी बिहीबार बिहान २ बजेदेखि लाइन उभिएका हुन् । जोन्सन एन्ड जोन्सनको खोप लगाएका उनी साउदी जानको लागि खोप लगाएको प्रमाणिकरणका लागि टेकु आएको बताए । अस्पताल प्रशासनले बुधबारदेखि १८ वर्ष माथिकालाई जोन्सन एन्ड जोन्सनको खोप लगाउने भनेपछि खोप लगाउन आउनेको संख्या पनि धेरै र अव्यवस्थित हुनाले अहिले टेकु अस्पताल अस्तव्यस्त छ ।

कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेको भीड [तस्बिरहरु]

कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनका लागि टेकु अस्पतालमा विदेश जाने युवाहरुको ठेलमठेल भीड लागेको छ । सुर्खेतका प्रेमप्रसाद कँडेलका अनुसार उनी बिहीबार बिहान २ बजेदेखि लाइन उभिएका हुन् । जोन्सन एन्ड जोन्सनको खोप लगाएका उनी साउदी जानको लागि खोप लगाएको प्रमाणिकरणका लागि टेकु आएको बताए । अस्पताल प्रशासनले बुधबारदेखि १८ वर्ष माथिकालाई जोन्सन एन्ड जोन्सनको खोप लगाउने भनेपछि खोप लगाउन आउनेको संख्या पनि धेरै र अव्यवस्थित हुनाले अहिले टेकु अस्पताल अस्तव्यस्त छ ।

कोभिडविरुद्धको पहिलो खोप टेकु अस्पतालका डाक्टरले लगाउने

देशभर ९० वटा खोप केन्द्र सञ्चालन गरिने कोभिड– १९ विरुद्धको पहिलो खोप सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका छन् । टेकु अस्पताल देशको एक मात्र...