साउदी : दिउँसो काममा लगाउन प्रतिबन्ध

काठमाडौं, असार १ । साउदी अरबमा दिउँसोको समयमा श्रमिकलाई खुला ठाउँमा काममा लगाउन प्रतिबन्ध लगाइएको छ । साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालय (एमएचआरएसडी) ले आफ्ना श्रमिकलाई चर्को घाममा काममा नलगाउन रोजगारदाता कम्पनी तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ । जुन १५ देखि सेप्टेम्बर १५ अर्थात् जेठ ३२ देखि भदौ २९ सम्म तीन महिनाका लागि […]

सम्बन्धित सामग्री

काभा भलिबल : चौथो खेलमा नेपालले आज साउदी अरबसँग खेल्दै

काठमाण्डाै - काभा पुरुष भलिबल च्यालेञ्ज कपको आफ्नो चौथो खेलमा नेपालले आज साउदी अरबसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने दुई बजे शुरु हुनेछ । लिगको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानसँग भोलि खेल्नेछ । यसअघि भएका खेलमा नेपालले अफगानिस्तान र बङ्लादेशलाई हराएको थियो भने श्रीलङ्कासँग पराजित भएको थियो । ६ टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगपछि अङ्कतालिकाका शीर्ष दुई टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल र तेस्रो स्थानको खेल पर्सि २८ गते...

विश्वकपको सेमिफाइनलअघि मोरक्कोलाई साउदी युवराजको सन्देश

साउदी अरबका युवराज मोहम्मद बिन सलमानले मोरक्कन फुटबल टोलीलाई सेमिफाइनलमा पुगेकोमा बधाई दिएका छन् ।साउदी प्रेस एजेन्सीका अनुसार मंगलबार साउदी युवराजले मोरक्कोका राजालाई टेलिफोन गरी क्वार्टरफाइनल जितेकोमा टोलीलाई बधाई दिएका थिए ।बुधबार दिउँसो १२ः३० बजे कतारको अल बेट स्टेडियममा मोरक्को र फ्रान्सबीच सेमिफाइनल खेल हुनेछ ।शनिबार राति भएको क्वार्टरफाइनल खेलमा मोरक्कोले पोर्चुगिज टोलीलाई १–० गोल अन्तरले पराजित गरेको हो । योसँगै मोरक्को फिफा विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको

विश्वकपमा अर्जेन्टिनाको खेल आज दिउँसो, कुन कुन खेल हुँदैछन्?

कतारमा जारी फिफा विश्वकपमा आज चार खेल हुँदैछन्। आज हुने पहिलो खेलमा उपाधि दाबेदार अर्जेन्टिनाले एसियाली प्रतिद्वन्दी साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ। समूह 'सी' को खेलमा आज दिउँसो पौने ४ बजे यी दुई टोली लुसइल स्टेडियममा आमनेसामने हुनेछन्। लियोनल मेस्सीको कप्तानीमा उत्रने अर्जेन्टिना अपराजित यात्रालाई लम्ब्याउँदै ३६ वर्षपछि विश्वकपको उपाधि जित्न…

उपाधि दाबेदार अर्जेन्टिना साउदी अरेबियाको सामना गर्दै

कतारमा जारी विश्वकप फुटबलमा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘सी’ अन्तर्गत हुने खेलमा अर्जेन्टिनाले लुसाइल स्टेडियममा साउदी अरेबियासँग दिउँसो ३:१५ मा प्रतिस्पर्धा गर्नेछ। लियोनल मेसीको कप्तानीमा मैदान उत्रिएको अर्जेन्टिना कतार विश्वकपमा सानदार सुरुआत गर्ने लक्ष्यमा रहेको छ। ७ पटकको बालोन डी’ओर विजेता मेसी पछिल्लो समयको आफ्नो उत्कृष्ट फर्मलाई […]

विश्वकप : आज अर्जेन्टिना र साउदी अरबिया भिड्दै

एजेन्सी । कतारमा जारी फिफा विश्वकप-२०२२ मा आज अर्जेन्टिना र साउदी अरबिया भिड्दैछन् । लुसाइल आइकोनिक स्टेडियममा हुने खेल दिउँसो ३:४५ बजे शुरु हुनेछ । दुई पटकको विश्व विजेता अर्जेन्टिना आजको खेलमा जीत निकाल्दै प्रतियोगितामा सुखद शुरुवात गर्न चाहन्छ । यता पछिल्लो संस्करणमा उद्धाटन खेल खेल्ने मौका पाएको साउदी अरबियाको लागि उक्त खेल सम्झनलायक रहेन […]

साउदीमा सेप्टेम्बर १५ सम्म चर्को घाममा काम नगर्न नेपाली दूतावासको आग्रह

साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली कामदारहरूलाई आज बुधबारदेखि नै मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म बाहिर घाममा काम नगर्न विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

साउदी अरबमा कामदारलाई तीन महिनासम्म घाममा काम लगाउन नपाइने

काठमाडौं। साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई दिउँसो (मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म) बाहिर घाममा काम नगर्न आग्रह गरेको छ । दूतावासले आज एक विज्ञप्ति जारी गर्दै साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयको सूचनाका आधारमा उक्त आग्रह गरेको हो । यो नियम भोली जुन १५ देखि सेप्टेम्बर १५ सम्म लागू हुने […]

साउदी अरबमा कामदारलाई तीन महिनासम्म घाममा काम लगाउन नपाइने

काठमाडौं- साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई दिउँसो (मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म) बाहिर घाममा काम नगर्न आग्रह गरेको छ। दूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयको सूचनाका आधारमा उक्त आग्रह गरेको हो। यो नियम भोली जुन १५ देखि सेप्टेम्बर १५ सम्म लागू हुने जनाइएको छ। साउदी […]

इदको पूर्वसन्ध्यामा साउदी अरेबियाले रिहा गर्‍यो ६३ पाकिस्तानी कैदी

६ साउन, काठमाडौं । साउदी अरेबियाको सरकारले इदको पूर्वसन्ध्यामा ६३ पाकिस्तानी कैदीलाई रिहा गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार फरक-फरक मुद्दामा साउदी अरेबियाको जेलमा रहेका उनीहरुलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आग्रहमा रिहा गरिएको हो । पाकिस्तानको विदेश मन्त्रालयले साउदी अरेबियामा रिहा भएका उनीहरुलाई स्वदेश ल्याएको छ । मंगलबार दिउँसो उनीहरु पाकिस्तान आइपुगेका हुन् । […]