युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्नेलाई ‘बिजुलीको गतिमा’ जवाफ दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन्। ‘हामीसँग सबै उपकरणहरू छन्, जुन कसैले घमण्ड गर्न सक्दैन ... आवश्यक परेमा हामी तिनीहरूलाई प्रयोग गर्नेछौँ’, राष्ट्रपति पुटिनले भने।