सानिमा बैंकले बिहीबार चितवनको टाँडीमा बैंक शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै संचालक डा केशव प्रसाद आचार्यले संयुक्त रुपमा गरे । समुद्घाटन समारोहमा मह जोडीले रत्ननगर, टाँडीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । समुद्घाटन समारोहमा रत्ननगर नगरपालिक
सानिमा बैंकले सिराहाको मिर्चैयामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सो नयाँ शाखा कार्यालयको ब्रान्डप्रवर्द्धक तथा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) र बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रूपमा गरेका हुन् ।
सानिमा बैंकले सिराहाको मिर्चैयामा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन वरिष्ठ कलाकारद्वय मदनकष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै र बैंकका प्रमुख कार्यकारी अधिकतम निश्चल राज पाण्डेले संयुक्त रुपमा गरे । समुद्घाटन समारोहमा मह जोडीले सिराहाको मिचैयामा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर अघि बढ्न आग्रह गरे । त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई नि
काठमाडौं, २७ मंसिर । सानिमा बैंकले थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको बलम्बुमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । नयाँ शाखाको उद्धघाटन बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले सयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा बैंक अध्यक्ष पौडेलले […]
काठमाडौं, ५ कात्तिक । सानिमा बैंक लिमिटेडले भक्तपुरको बालकोट चोकमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ बैंकले एक महिनामा भित्र नै ललितपुर, काठमाण्डौं र भक्तपुरमा ५ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको हो । बैंकले काठमाण्डौंंको कलंकी, टेकु, न्यूरोड, बानेश्वर, ग्वार्को, नक्साल, चुच्चेपाटी, सामाखुसी, सोह«खुट्टे, महाराजगंजमा शाखा रहेकोमा गोकर्णेश्वरमा दशैंअघि शाखा स्थापना गरेको जनाएको छ । […]
काठमाडौं । सानिमा बैंक लिमिटेडले कपिलवस्तुको जीतपुर, काठमाडौंको मध्य बानेश्वर र भक्तपुरको बोडेमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा सुरु गरेको छ ।जीतपुर कार्यालय उद्घाटन गर्दै प्रदेशसभा सांसद विष्णु पन्थीले जितपुरमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई दिँदै सबल तथा विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन आग्रह गरे ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको गोकर्णेश्वरमा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा शुरु गरेको छ ।उक्त कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले एक कार्यक्रमका बीच गरे ।उक्त समारोहमा बोल्दै गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गोकर्णेश्वरमा सानिमा बैंक आएसँगै यस क्षेत्रका बासिन्दाले सर्वसुलभ बैंकिङ्ग सेवा पाउने बताए ।
विराटनगर । सानिमा बैंक लिमिटेडले विराटनगरको कञ्चनबारीमा बैंकको शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन वरिष्ठ कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरे ।उद्घाटन समारोहमा मह जोडीले विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा संचालनमा आएसँगै उक्त क्षेत्रका बासिन्दालाई सहज बैंकिङ्ग सेवा मिल्ने बताए ।
ललितपुर । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरेको छ । बैंकले उक्त कार्यालयमार्फत आजबाट कारोबार पनि शुरु गरिसकेको जनाएको छ ।उक्त कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरे ।
काठमाडौँ– सानिमा बैंक लिमिटेडले ललितपुरको भैंसेपाटीमा शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)ले उक्त कार्यालयको उद्घाटन सोमबार संयुक्त रूपमा गरेका हुन्। उद्घाटन समारोहमा मह जोडीले ललितपुरको भैंसेपाटीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकामा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र […]