बर्दियामा लघुवित्त संस्थाविरुद्ध प्रदर्शन

काठमाडाैं । लघुवित्त संस्थाविरुद्धको संर्घष समितिले आज बर्दियाको गुलरियामा विरोध पर्दशन गरेको छ । लघु वित्त संस्था खारेजको पनि माग गर्दै गणेमान चोक हुलाकी सडकमा बसेर विरोध प्रदर्शन गरिएको हो । गाउँगाउँबाट आएका महिलाहरुले सडकमा बसेर प्रदर्शन गरेका हुन् । संर्घष समितिका अध्यक्ष मनीराम ज्ञवालीले लघु वित्त संस्था खारेज गर्न, लघु वित्त संस्थाद्वारा लगाइएको सामूहिक […]

सम्बन्धित सामग्री

लघुवित्त संस्थाविरुद्ध बर्दियामा विरोध प्रर्दशन

बर्दिया । लघुवित्त संस्थाविरुद्धको संर्घष समितिले बर्दियाको राजापुरमा विरोध प्रदर्शन तथा धर्ना कार्यक्रमको आयोजना गरेको छ । उनीहरुले लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, लघुवित्त संस्थाहरुद्वारा लगानी गरिएको सामूहिक कर्जा मिनाह गर्नुपर्ने, जस्ता माग गरेका छन् । लघुवित्त संस्थाहरू विरूद्धको संघर्ष समितिले चैतको दोश्रो साताबाट नियमित जिल्ला प्रशासन कार्यालय गुलरियामा धर्ना दिइरहेको छ । संर्घष समिति बर्दियाका […]