रविको पहिलो एक्सन : कार्यविधि विपरीत भिआइपीको सुरक्षामा तैनाथ सुरक्षाकर्मी फिर्ता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको पदभार सम्हालेपछि व्यक्तिगत सुरक्षा कार्यविधि कार्यान्वयन गर्न निर्देशन दिएका छन्। मन्त्रालयले विज्ञप्ति जारी गर्दै कार्यविधि विपरित विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षकर्मीलाई फिर्ता हुन निर्देशन दिइएको छ। ४८ घण्टाभित्र नियम विपरित राखिएका सुरक्षाकर्मी फिर्ता गर्न भनिएको छ। 'कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा…