तुलसीपुरले रोक लगायो प्लास्टिकजन्य फूल र मालाको व्यापार

रुपन्देही । दाङको तुलसीपुर उपनगरपालिकाले बजारमा प्लास्टिकजन्य फूल र मालाको व्यापारमा रोक लगाएको छ । दशैं तिहार पर्वमा सयपत्री र मखमली फुल उत्तम मानिए पनि पछिल्लो समय बजारमा कृत्रिम फूलमाला भित्रिँदै जाँदा प्लास्टिकका फूलमाला चलनचल्तीमा आएकोले उपमहानगरले रोक लगाएको हो । प्लास्टिकबाट बनेका माला धेरै समय टिक्ने, हेर्दा आकर्षक देखिने भएकाले बढी प्रयोगमा आएको पाइन्छ […]

सम्बन्धित सामग्री

अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो ।नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालका अनुसार स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले उक्त निर्णय भएको हो । नगरपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न सबै वडा कार्यालय,...

रामपुरमा प्लास्टिकजन्य फूल तथा माला प्रयोगमा प्रतिबन्ध

पाल्पाको रामपुर नगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह गरेको छ । स्थानीय उत्पादन फूलमाला प्रयोग गर्न आग्रह गर्दै बजारमा बाहिरबाट भित्रिएका प्लास्टिकजन्य मालाको प्रयोग गर्न प्रतिबन्ध गरेको छ ।

रामपुरमा प्लास्टिकजन्य फूल तथा माला प्रयोगमा प्रतिबन्ध

पाल्पाको रामपुर नगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह गरेको छ । स्थानीय उत्पादन फूलमाला प्रयोग गर्न आग्रह गर्दै बजारमा बाहिरबाट भित्रिएका प्लास्टिकजन्य मालाको प्रयोग गर्न प्रतिबन्ध गरेको छ ।

प्लास्टिकजन्य फूल बिक्रीवितरणमा कडाइ

प्लास्टिकजन्य फूल गुच्छा बिक्रीवितरणमा सरकारले कडाइ गर्ने भएको छ । सरकारी स्तरमा अनुगमन गर्ने र त्यसरी बिक्रीवितरण गरिरहेकालाई कानुन अनुसार कारबाही गर्ने सरोकारवालाबिच सहमति भएको छ । वन तथा वातावरण मन्त्रालयले २०७९ साल साउन १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपालभर प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिव्रmीवितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाएको थियो तर त्यो प्रभावकारी नभएको गुनासो आएपछि गृह मन्त्रालयले कात्तिक २ गते सरोकारवालासँग छलफल गरेको छ ।

चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्रीमा रोक

चितवनको रत्ननगर नगरपालिकाले दसैँ, तिहार, छठजस्ता पर्वमा प्लास्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तिहार र छठलगायत पर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको हो । नगरप्रमुख प्रल्हाद सापकोटाले प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने भएकोले त्यसको प्रयोगमा रोक लगाइएको बताउनुभयो । …

प्लास्टिकका माला बिक्रीमा रोक, अटेर गरे १ लाखसम्म जरिवाना

काठमाडौं : तिहार, छठलगायतका पर्वमा प्लास्टिकजन्य सामग्री बिक्री वितरण गर्न नपाइने भएको छ।सरकारले पर्वमा प्लास्टिकजन्य फूलगुच्छा र मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा रोक लगाएको हो।वन तथा वातावरण मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गरी प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको प्रयोग नगर्न अनुरोध गरेको छ।विभागले अनुगमनका क्रममा सरकारको सो निर्णयविपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन बमोजिम वातावरण निरीक्षकबाट १५ देखि २० हजारसम्म तथा वातावरण संरक्षण ऐन बमोजिम नै

तिहार र छठमा प्लास्टिकका माला र फूल विक्री वितरण गरे १ लाखसम्म जरिवाना

काठमाडौं । तिहार र छठ पर्वहरूमा प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको विक्री वितरण गरेको पाइएमा कारबाही हुने भएको छ । आउँदै गरेको तिहार र छठमा प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीहरु विक्री वितरण गरेको पाइएमा १ लाख रुपैयाँसम्म जरिवाना हुने वन तथा वातावरण मन्त्रालयले  जानकारी  दिएको छ । गत साउन १२ गते राजपत्रमा सूचना […]