‘बा’ त्यति बेला ‘बा’ थिए, दिने कुनै उपहार थिएनन् ! अहिले उपहार थुप्रै छन्, तर लिईदिने ‘बा’ भएनन् !! चाहनाहरु थोरै थिए, जिउने बहाना धेरै थिए, हासों आशु सबै थिए, माया गर्ने साथ् थिए, न भूतको ज्ञान थिए, भबिस्यको अन्जान थिएँ, सुखै सुख नभएनि पिडा थेग्ने काख थिए त्यति बेला ‘बा’ थिए, दिने कुनै […]