अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ

भक्तपुर, १७ जेठ – यातायात व्यवस्था कार्यालय भक्तपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) परीक्षा दिन आउने नक्कल...

सम्बन्धित सामग्री

अर्काको नाममा ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ। नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने १ जनालाई बुधवार प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङ घर भएका २८ वर्षीय राजेश शाहीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलिले काठमाडौँको दक्षिणढोका ट्रायल सेन्टरबाट धादिङका २८ वर्षीय प्रकाश पोखरेलको दुईपाङ्गे सवारी […]

अर्काको नाममा सवारी चालक अनुमतिपत्रको ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ। नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक जना बिहीबार पक्राउ परेका छन् । ट्राफिक प्रहरी वृत्त कमलपोखरीबाट प्रहरी निरीक्षक सागर घलेको कमाण्डमा खटिएको टोलिले काठमाडौँको बौद्ध दक्षिणढोका स्थित नेपाल ड्राइभिङ ट्रायल सेन्टरबाट हुम्ला घर भइ हाल काठमाडौँको मण्डिखाटार बस्ने २२ वर्षीय महेश शाहीलाई पक्राउ गरेको हो । […]

अर्काको नाममा सवारी चालक अनुमतिपत्रको ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं ।  नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक जना बिहीबार पक्राउ परेका छन् ।  ट्राफिक प्रहरी वृत्त कमलपोखरीबाट प्रहरी निरीक्षक सागर घलेको कमाण्डमा खटिएको टोलिले काठमाडौंको

सवारी अनुमतिपत्रको ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

सवारीसाधन अनुमति पत्रको ट्रायल परीक्षामा परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले जानकारी दिए। सक्कली...

अर्काको नाममा सवारी चालकको ट्रायल दिने दुईजना पक्राउ

काठमाडौं : नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने २ जना पक्राउ परेका छन्।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ मा रहेको राधेराधे  ट्रायल सेन्टरबाट टुकुसिंह तामाङ र राज कुमार श्रीमललाई पक्राउ गरेको हो।सिन्धुलीको दुधौली नगरपालिका १४ घर भएका मनिष प्रसाद सेढाईको नाममा ट्रायल दिँदै गर्दा सोही ठाउँका २१ वर्षीय टुकुसिंह तामाङ पकर्राउ परेका हुन्। यस्तै गोरखाको भीमसेनस्थान गाउँपालिका घर

ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ

भक्तपुर,२० साउन । नक्कली परिक्षार्थी बनि अर्काको नाममा परीक्षा दिएको अभियोगमा एकजना पक्राउ परेका छन् । अर्काको नाममा परीक्षा दिएको अभियोगमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–१० घर भएका २१ वर्षीय सुजन भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मध्यपुर ठिमी नगरपालिका–९ राधेराधे ईजिवे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परिक्षामा ललितपुर […]

अर्काको नाममा ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । सवारी चालक अनुमति पत्रका लागि परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ड्राइभिङ लाइसेन्सका लागि अर्काको नाममा ट्रायल दिँदै गरेका सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका १० का २५ वर्षीय सुजित खड्का पक्राउ परेका हुन्। प्रहरीका अनुसार उनले आवेदक डोलकुमार थापाको नामबाट परीक्षा दिएका हुन्। उनी थापाको नागरिकतामा आफ्नो फोटो […]

अर्काको नाममा ट्रायल दिने युवक पक्राउ

काठमाडौं : सवारी चालक अनुमतिपत्रका लागि परीक्षा दिँदै गरेकानक्कली परीक्षार्थी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ड्राइभिङ लाइसेन्सका लागि अर्काको नाममा ट्रायल दिँदै गरेका सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका १० का २५ वर्षीय सुजित खड्का पक्राउ परेका हुन्।प्रहरीका अनुसार उनले आवेदक डोलकुमार थापाको नामबाट परीक्षा दिएका हुन्। उनी थापाको नागरिकतामा आफ्नो फोटो टाँसेर ट्रायल दिन गएका थिए। यातायात व्यवस्था कार्यालय चावहिलबाट असार २ गते सञ्चालित सवारी चालक अनुमति प

मोटरसाइकलको ट्रायलमा नक्कली परीक्षार्थी, दुई पक्राउ

मोटरसाइकलको ट्रायल परीक्षामा नक्कली परीक्षार्थी भेटिन थालेका छन् । पैसा लिएर अर्काको ट्रायल दिने प्रवृत्ती भेटिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ।  आइतबार गुर्जुधारास्थित ट्रायल सेन्टरमा दुई जना पक्राउ परेका छन् ।...

लाइसेन्सको ट्रायलमा सहभागी नक्कली परीक्षार्थी पक्राउ

मोटरसाइकल र स्कुटरको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) ट्रायल परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीवार यातायात व्यवस्था कार्यालय भक्तपुरबाट इजिवे ट्रायल सेन्टरमा भएको ट्रायलको परीक्षामा रवीन्द्रकुमार शाहको ठाउँमा परीक्षा दिने नक्कली प्रशिक्षार्थी सिराहा घर भई भक्तपुर बस्ने २२ वर्षीय विवेककुमार शाहालाई पक्राउ गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त ठिमीमा बुझाइएको जनाएको छ ।