खेलाडीले राम्रो प्रदर्शन गरेका वेला समर्थकबाट वाहवाही पाउँछन् भने मैदानमा खराब प्रदर्शन गर्दा खेलाडीलाई समर्थकले चर्को गालीगलौज गर्छन् । खेल क्षेत्रमा यस्ता घटना प्रायः सामान्य नै मानिन्छ । विश्व खेलकुदमा सबैभन्दा धेरै...
२० पुस, काठमाडौं । पोर्चुगलका विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले साउदी अरबको अल–नस्र क्लबमा अनुबन्ध हुँदा आफूलाई गर्व लागेको बताएका छन् । मंगलबार साउदी अरबको राजधानी रियाद पुगेपछि पत्रकार सम्मेलनमा उनले अल–नस्र क्लबसँग अनुबन्ध हुँदा आफूलाई गर्व लागेको र सन्तुष्ट रहेको बताए । उनले साउदी अरबको फुटबल क्लब अल–नस्रसँग १७७ मिलियन पाउण्डको सम्झौता गरेका छन् […]
रियाद। विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो मंगलबार विहान साउदी अरबको राजधानी रियाद पुगेका छन्। रोनाल्डो साउदी अरबको फुटबल क्लब अल–नसरसँग १७ करोड ७० लाख पाउण्ड (२८ अर्ब ३६ करोड ८६ लाख रुपैयाँ) को सम्झौता गरी रियाद पुगेका हुन्। उनी अब सन् २०२५ सम्म अल–नसरसँग आवद्ध हुनेछन्। म्यानचेस्टर युनाइटेडसँगको करार समाप्त भएपछि रोनाल्डो साउदी क्लबमा आवद्ध भएका हुन्। (बीबीसी)
रियाद । विश्वका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो मंगलबार बिहान साउदी अरबको राजधानी रियाद पुगेका छन् । रोनाल्डोले साउदी अरबको फुटबल क्लब अल–नासरसँग १७७ मिलियन पाउण्ड (२८ अर्ब रुपैयाँ) को सम्झौता गरेका छन्, जसअन्तर्गत रोनाल्डो
काठमाडौं : पोर्चुगिच स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो साउदी अरब पुगको छन। रोनाल्डोलाई साउदी क्लब अल नासरले दुई वर्षका लागि अनुबन्धन गरेको हो।अल नासरले ३७ वर्षीय रोनाल्डोलाई आज औपचारिक रुपमा सार्वजनिक गर्ने जानकारी दिइएको । त्यसअघि रोनाल्डोको मेडिकल जाँच हुनेछ। अल नासरले विज्ञप्ति जारी गर्दै रोनाल्डो र क्लब बीच सन् २०२५ सम्मका लागि सम्झौता भएको बताएको थियो। तर कति रकममा भित्राइएको हो भन्नेबारे अहिलेसम्म क्लबले खुलाएको छैन। उनी २ सय मिलियन युरोभन्दा माथिको रकममा अल नासर गएको अन्
एजेन्सी। पोर्चुगल फुटबल टोलीका कप्तान तथा युभेन्टसका खेलाडी क्रिस्चियानो रोनाल्डोको इन्स्टाग्राममा ३०० मिलियन फलोअर्स पुुगेको छ। रोनाल्डो इन्स्टाग्राममा व्यक्तिगत रुपमा ३०० मिलियन फलोअर्स पुग्ने पहिलो खेलाडी बनेका छन्। इन्स्टामा रोनाल्डोपछि सबैभन्दा धेरै फलोअर्स रहेका फुटबल खेलाडी लियोनल मेस्सी हुन्। उनका २१९ मिलियन फलोअर्स छन्।
एजेन्सी। पोर्चुगल फुटबल टोलीका कप्तान तथा युभेन्टसका खेलाडी क्रिस्चियानो रोनाल्डोको इन्स्टाग्राममा ३०० मिलियन फलोअर्स पुुगेको छ। रोनाल्डो इन्स्टाग्राममा व्यक्तिगत रुपमा ३०० मिलियन फलोअर्स पुग्ने पहिलो खेलाडी बनेका छन्। इन्स्टामा रोनाल्डोपछि सबैभन्दा धेरै फलोअर्स रहेका फुटबल खेलाडी लियोनल मेस्सी हुन्। उनका २१९ मिलियन फलोअर्स छन्।
क्रिस्टियानो रोनाल्डो विश्वकै सबैभन्दा चर्चित फुटबल खेलाडी बनेका छन्। फुटबलको मात्र नभएर उनी खेलाडीहरुमध्ये नै विश्व चर्चित खेलाडीको एक नम्वरमा रहेको तथ्याङ्का चर्चित स्पोर्ट्स अनलाइन इएसपिएन ले सार्वजनिक गरेको छ।
इटालियन लिगमा युभेन्ट्सबाट खेल्ने फरवार्ड रोनाल्डोले बास्केटबलका लेब्रोन जेम्स र फुटबलकै लिओनेल मेसीलाई पछि पारेका हुन्।
समग्रमा तेस्रो स्थानमा