घोराही । दाङको सोनापुर सिमेन्ट उद्योगले जबरजस्ती ट्रिपर चलाउन खोजेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले विरोध गरेका छन् । यसअघि पटकपटकको आन्दोलनपछि ट्रिपर सञ्चालन बन्द भए पनि सोनापुर सिमेन्टले बंगलाचुली–१ मा सञ्चालन गर्न थालेको नयाँ खानीमा जबरजस्ती ट्रिपर चलाउन खोजेको भन्दै स्थानीयवासीले विरोध गरेका छन् । स्थानीयवासीसँग कुनै सल्लाह नगरी मंगलबार जबरजस्ती ३१ वटा ट्रिपर पठाएपछि […]