भुसाल प्रकरणमा ईश्वर पाेखरेल पनि बाेले

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेको सम्बन्धमा पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने बताएका छन् ।

सम्बन्धित सामग्री

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेल बंगलादेश प्रस्थान

काठमाडाैँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बिहीबार बंगलादेश प्रस्थान गरेका छन्। बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औँ महाधिवेशनमा अतिथिका रूपमा सहभागी हुन उनी आज दिउँसो १ बजे ढाका प्रस्थान गरेका हुन्। उनले भोलि महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पोखरेलसँगै एमाले विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा सहभागी हुनेछन्। एमाले वरिष्ठ उपाध्यक्ष […]

काठमाडौँ- ५ मा घरदैलाेमा व्यस्त एमाले नेता ईश्वर पाेखरेल

काठमाडाैँ- नेकपा एमालेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारलाई तीव्र पारेको छ। पार्टीले आसन्न मंसिर ४ को निर्वाचनका लागि आफ्ना पार्टीबाट उम्मेदवारी दिएकाहरूलाई बहुमतले जताउन आग्रह गर्दै चुनावी प्रचारप्रसारलाई तीव्र पारेको हो। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल स्वयं उपस्थित भइ घरदैलो अभियानलाई तीव्र […]

गठबन्धनले गर्दा देश दुई पोलमा विभाजित बनेको छ: ईश्वर पाेखरेल

काठमाडाैँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नरहेको बताएका छन्। शुक्रवार काठमाडौँमा आयोजित दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको भन्दै आगामी निर्वाचनबाट जनताले यसको फैसला गर्ने उनकाे भनाइ छ। उनले देशको आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा […]

राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ : ईश्वर पाेखरेल

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा जसले गरे पनि आफ्नाे पार्टीले समर्थन गर्ने बताउनुभएको छ । काठमाण्डाै वडा नम्बर ३ मा रहेकाे रानीदेवी समूहले आज बुधवार लाजिम्पाटमा आयोजना गरेको बडादशैँको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा एमाले उभिने बताउनुभयो । ‘राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ । राम्रा कामलाई राम्रो भन्नुपर्छ, नराम्रो कामलाई नराम्रो भन्नुपर्छ । राम्रा काम जोसुकैले गरून्, त्यसलाई हाम्रा काम बनाउनुपर्छ । सबै हाम्रा...

गठबन्धन सरकारले चुच्चे नक्सा गायब बनायाे : ईश्वर पाेखरेल

काठमाण्डौ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब बनाएकाे आराेप लगाउनुभएकाे छ ।  काठमाण्डाैमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई आज शुक्रवार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्‍याउने काममा गठबन्धन लागिरहेको पनि बताउनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरू भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्सा...

मतदानको क्रममा सरकारकै संरक्षणमा निर्लज्ज घटना : ईश्वर पाेखरेल

काठमाडौं : नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष  ईश्वर पाेखरेलले स्थानीय तहको निर्वाचनमा सरकारकै संरक्षणमा निर्लज्ज ढंगले घटना घटाएको आरोप लगाएका छन्। मुलुकमा नयाँ संविधान जारी भएपछि आज स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएपछि एमाले सफल भएको आरोप लगाएका हुन्। बरिष्ठ उपाध्यक्ष पोखरेलले फेसबुकमा लेखेका छन्, ‘अनेक घेराबन्दीका बाबजुद पनि नेकपा एमालेलाई मतदान गर्नुहुने आमजनतालाई विशेष धन्यवाद छ। हामीले कठोर संघर्षबाट ल्याएको लोकतन्त्रलाई आधारभूत तहमा अझ मजबुत बनाउन यस निर्वाचनले थप म

सरकारको दोहोरो खेलकै कारण विदेशी राष्ट्रले नेपाललाई हेप्न थाले : ईश्वर पाेखरेल

प्रकाश तिम्सिना/न्युज कारखाना : सुनसरी, १ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको दोहोरो खेलकै कारण विदेशी राष्ट्रले हेप्न थालेको टिप्पणी गरेका छन् । आइतबार सुनसरीको इटहरीमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले विदेशीको इसारामा गठबन्धन सरकार चल्न थालेकोसमेत बताए । अमेरिकाले दिने सहयोगको सम्बन्धमा गोप्य रूपमा भित्री सहमति गरेर […]

ओलीको प्रस्ताव– वरिष्ठ उपाध्यक्षमा ईश्वर पाेखरेल, महासचिवमा शंकर पाेखरेल

चितवन । एमाले अध्यक्ष केपी ओलीले पदाधिकारीको नाम प्रस्ताव गरेका छन् । अध्यक्षमण्डलका तर्फबाट भनेर उनले पदाधिकारीमा आफूसहित विभिन्न नेताहरूको नाम प्रस्ताव गरेका हुन् । उनले अध्यक्षमा आफैँलाई प्रस्ताव गरेका छन् ।   उनले वरिष्ठ उपाध्यक्षमा ईश्वर पाेखरेल र महासचिवमा शंकर पाेखरेलको नाम प्रस्ताव गरे ।

ओलीको रोजाइ महासचिवमा शंकर, वरिष्ठ उपाध्यक्षमा ईश्वर पाेखरेल

सौराह – शनिबारदेखि एमालेको दशौँ महाधिवेशनमा भावी नेतृत्व चयनको लागि रस्साकस्सी भइरहेको छ। बन्दसत्र सुरु हुनुअघि देखि नै भावी नेतृत्वको चयनको विषयमा एमालेमा पेचिलो बन्दै आएको थियो। शनिबार बन्दसत्रबाट अध्यक्ष केपी शर्मा ओलीले सहमतिको आधारमा भावी नेतृत्वको नाम पेश गर्ने सर्वाधिकार पाएसँगै नेतृत्व चयनको विषयमा थप तानातान सुरु भएको छ। लामो समयदेखि ओलीलाई साथ दिँदै […]