७ वैशाख, काठमाडौं । मुक्तिनाथ विकास बैंकको मूनाफा अर्ब नाघेको छ । मंगलबार मुक्तिनाथले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म बैंकले १ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो मूनाफा अघिल्लो आर्थिक वर्षमा मुक्तिनाथले कमाएको भन्दा करिब ४६ प्रतिशतले धेरै हो । बैंकको खुद […]