नवनियुक्त स्वास्थ्य मन्त्रीलाई आयुर्वेद चिकित्सामा समेटिनुपर्ने विषयको सुझाव सँगालो

तसर्थः आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा अरु वैकल्पिक चिकित्सा पद्धतिका माध्यमद्बारा स्वस्थ व्यक्तिको स्वास्थ्य प्रवर्द्धन गरी सन् २०३० का दिगो विकासका लक्ष्य हासिल गर्न आम नेपालीलाई मानव पूँजीको रुपमा विकास गर्ने राष्ट्रिय नीति अनुरुप कार्य गर्न आफ्नो कार्यकालमा देहायका सुझाव सँगालो अनुशरण गरिदिनुहुनेछ भन्ने अभिलाषाका साथ प्रस्तुत गर्न चाहन्छु।