सर्वोच्च परिसरमा तारा बरालले वकिलहरूमाथि जुत्ता हानिन्, अबिलम्ब पक्राउ

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको बाटो छेक्न बसेका नेपाल बार एसोसिएसनका वकिलहरूमाथि जुत्ता प्रहार भएको छ ।