झापा गोल्डकपको सेमिफाइनल समीकरण पूरा, आयोजक सामु मकवानपुर निरीह

बिहीबार भएको क्वार्टरफाइनलमा एन्फा मकवानपुरविरुद्ध ५–१ को फराकिलो जितसहित झापा अन्तिम चारमा प्रवेश गरेको हो ।