जिम्बाबेसँगको शृंखला अमेरिका भ्रमणअघिको अवसर : पुवुदु

१६ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक पुवुदु दासानायकेले जिम्बाबे ‘ए’ टिमसँगको शृंखला आसन्न अमेरिका भ्रमणअघि नेपाल टिमका लागि उत्कृष्ट अवसर भएको बताएका छन् । टेष्ट मान्यताप्राप्त जिम्बाबेको ‘ए’ टिमले नेपालसँग शनिबारदेखि तीन एकदिवशीय र त्यसपछि तीन ट्वान्टी–२० शृंखला खेल्दैछ । यो शृंखलालाई आगामी जुनमा हुने आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिका […]

सम्बन्धित सामग्री

आजको खेल आगामी प्रतियोगिता लागि सिक्ने मौका हो : मुख्य प्रशिक्षक पुवुदु

काठमाडौं । नेपालले अन्तिम खेलमा जित निकाल्दै जिम्बावे ए सँगको टी–२० श्रृङखला बराबरी गरेपछि मुख्य प्रशिक्षक पुवुदु दसानायकेले आजको खेलले आगामी दिनमा आउने महत्त्वपूर्ण खेलहरूका लागि सिक्ने अवसर प्रदान गरेको प्रतिक्रिया दिएका छन् । ‘ आज हामीले एकदमै कम गल्ती गर्‍यौँ र जिम्बावे ए लाई सुरुवात देखिनै दबाबमा राख्यौँ। मलाई लाग्छ हाम्रो खेलाडीहरूले यो खेलबाट […]

प्रशिक्षक पुवुदुले भने : टिम निर्माण हुँदैछ

१० चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुवुदु दासानायकेले आफू सशक्त टिम निर्माणको प्रक्रियामा रहेको बताएका छन् । एक महिनाको अन्तरालमा टी–२० विश्वकप छनोटको असफलता र विश्वकप लिग टूमा टिमको व्याटिङ प्रदर्शनको आलोचनाबीच पपुवा न्यूगिनीसँग घरेलु मैदानमा हुन लागेको श्रृङ्खलाअघि प्रशिक्षक पुवुदुले युवा र क्षमतावान खेलाडीलाई अवसर दिँदै टिम निर्माणको चरणमा रहेको बताएका […]

प्रधानमन्त्री  कपमा प्रमाणित गर्नेहरू, जसले राष्ट्रिय टिममा अवसर पाए

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलिया विश्वकप छनोटको महत्वपूर्ण खेलमा आगामी महिना प्रतिस्पर्धा गर्दै छ। टी-२० फर्म्याटको यो प्रतिस्पर्धामा नेपाल आफूलाई दाबेदार बनाउने प्रयासमा छ।त्यसकै लागि पुवुदु ब्याटिङ लाइन अपको सुधारमा रहेका थिए। जसअनुसार उनले शुक्रबार नेपाली टिमको घोषणा गर्दा केही नयाँ अनुहारलाई सोझै राष्ट्रिय टिममा छनोट गरे। त्यसो त प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडीले पुनरागमन गर्दा नयाँ खेलाडीले समेत अन्तिम १६ मा स्थान बनाए।प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गर्