काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको रक्षाका लागि विभिन्न स्वरुपमा संघर्ष अघि बढाउने बताएका छन् । संविधान दिवसका अवसरमा एमालेले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मुलुकलाई विधि, पद्धति र संविधानभन्दा बाहिर लगेर अराजकता तथा अध्याँरो युग तर्फ धकेल्ने षड्यन्त्र भइरहेको भन्दै संविधान र लोकतन्त्रको रक्षाका लागि पार्टीले नेतृत्व […]