डिजिटल मासुभातको युगमा हामी पत्रकार

एमाले महाधिवेशन सकिनेबित्तिकै अध्यक्ष केपी ओलीले प्रेस स्वतन्त्रता संकटमा परेको अभिव्यक्ति दिँदासम्म उनी कुन नियतका साथ यसो भनिरहेका छन् भनी आशंका गर्ने ठाउँ थियो । ओली दोस्रोपल्ट प्रधानमन्त्री रहेका बेला ०७६ सालमा पहिलोपटक, अनि ०८१ मा …