टोयोटाका दुई नयाँ मोडल हाइलक्स र र्‍याभ फोर हाइब्रिड ईभी सार्वजनिक, यस्तो छ मूल्य

टोयोटाले नेपाली बजारमा दुई नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले नयाँ हाइलक्स र नयाँ र्‍याभ फोर हाइब्रिड इलेक्ट्रिक नेपाली बजारमा सार्वजनिक गरेको हो ।