प्राथमिक बजार सुधारका लागि श्वेतपत्र ल्याउने तयारीमा सेबोन

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक पूँजी बजारमा देखिएका संरचनागत समस्या समाधान गर्दै प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र लगानीकर्तामैत्री बनाउन प्राथमिक बजार सुधारसम्बन्धी श्वेतपत्र (Primary Market White Paper) सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डले लागू गरेको ‘प्रारम्भिक सार्वजनिक निष्काशनका लागि वित्तीय पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८२’ विषयमा आयोजित अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा […]