नेपालमा रेबिजका कारण प्रत्येक वर्ष जान्छ सय जनाको ज्यान, आधा जनसंख्या उच्च जोखिममा

नेपालमा मानिसमा हुने रेविज करिब ९९ प्रतिशत कुकुरको टोकाइबाट हुने गरेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रत्येक वर्ष एक सय जनाको रेविजको कारण मृत्यु भइरहेको जनाएको छ ।