विशेष प्रशिक्षण आइतबारदेखि पुनः सुचारु

जापानमा हुने २०औं एसियाली खेलकुदको तयारीका लागि सुरु गरिएको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण आइतबारदेखि पुनः सुचारु भएको छ।