जेन जेड आन्दोलनमा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जा मन्त्री घिसिङ र गृहमन्त्री अर्याल सहभागी

RajdhaniDaily.com | काठमाडौं । जेन जेड आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जा मन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल सहभागी भएका छन् । -