‘एनोमी’ नेपाली समाज

एनोमी भन्नाले समाजमा व्यवहार र मूल्यको स्पष्टता हराउनु, सामाजिक नियमको विघटन हुनु र व्यक्तिहरूको जीवनमा दिशाहीनता उत्पन्न हुनु हो।