२ माघ, काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले दुई दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धका केही आरोपपत्र संशोधन गर्न विभिन्न सरकारी वकिलहरूलाई अनुमति दिने निर्णय गरिन् ।
सात पेज लामो निर्णय पर्चामा …