संकटमोचक पूर्वरथीलाई परराष्ट्रको जिम्मेवारी

११ पुस, काठमाडौं । नेपाली सेनाका अवकाश प्राप्त रथी बालानन्द शर्माले शुक्रबार परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका छन् । २३ र २४ भदौको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको नागरिक सरकारले १०० दिन नाघेपछि शर्मालाई परराष्ट्रमन्त्री बनाएको …