कालीकोटमा मतदान केन्द्र अनुगमन तीव्र

कालीकोट जिल्लाका मतदानस्थल अनुगमन तीव्र पारिएको छ । जिल्ला निर्वाचन तथा सुरक्षा समितिको टोलीले कालीकोटका मतदानस्थल अनुगमन गरेको हो ।