काठमाडौं– नेत्रहीन महिला टी–२० विश्वकप क्रिकेट २०२५ की उप–विजेता नेपाली टोलीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । श्रीलंकाको कोलम्बोमा भएको ‘पहिलो दृष्टिविहीन महिला टी-२० विश्वकप क्रिकेट २०२५’ को फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।