एजेन्सी– न्युजिल्याण्डमा अक्टोबर सन् २०२५ सम्म वार्षिक खाद्य मूल्य ४.७ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बर २०२५ को ४.१ प्रतिशतभन्दा बढी रहेको राष्ट्रिय तथ्यांक विभागले सोमबार जनाएको छ । आंकडाका अनुसार, खाद्य मूल्य वृद्धिमा किराना सामग्री समूह प्रमुख रहेको छ, जसको मूल्य ४.९ प्रतिशतले बढेको छ । त्यस्तै, मासु, कुखुरा र माछाको मूल्य ७.६ प्रतिशतले वृद्धि […]