चोरीदेखि ज्यान मार्ने कसुरमा सजाय काटेकाहरू संलग्न थिए चितवनको तोडफोड र आगजनी घटनामा

एसपी पुरीका अनुसार पक्राउ परेका एक व्यक्तिले यसअघि तीनवटा मुद्दामा जेल भुक्तान गरेका थिए।