यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ स्थित त्रिशूली नदी (फुर्केखोला)मा अस्थायी पन्टुन पुल जडान कार्य सम्पन्न भएको छ। जिल्लाका १३ वटै स्थानीय तहको साझा पहल र लागत साझेदारीमा बर्दियाको कोठियाघाटबाट ल्याइएको पुल आइतबार तयार भएको हो। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि सदरमुकाम धादिङबेँसीसहित उत्तरी क्षेत्रका आठ स्थानीय तहको राष्ट्रिय […]