काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री उदय शमशेर राणाले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी परिवारको पुनर्वास सुनिश्चित नगरी उनीहरूलाई त्यहाँबाट हटाउन नहुने बताएका छन् । घरबार गुमाएका परिवारको सुरक्षित बसोबास सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै राणाले होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् । उनले भनेका छन्, ‘घरबार गुमाएर त्यहाँ आश्रय […]