एनआईसी एशिया लघुवित्तको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त भएका छन्। संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको निर्णयअनुसार उनलाई संस्थापक समूहको तर्फबाट प्रतिनिधि सञ्चालकका रूपमा मनोनयन गरिएको हो। कात्तिक १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले भट्टराईलाई आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालकमा नियुक्त गरेको जनाएको छ। यसअघि सो पदमा सुमन थपलिया संस्थापक […]