देउतासँग मागेको वरदान!

मैले पुज्ने देउतासँग एउटा वरदान मागेँ यस पटक, हृदयभरि सम्झना  मस्तिष्कभरि कल्पना कलमभरि अर्थ दियो।