काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, शीर्ष दुईको सम्भावना बलियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ। कीर्तिपुरस्थित टीयू मैदानमा १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो। काठमाडौंका रासिद खानले अविजित ३५ र दुसान हेमन्थाले २१ रन बनाए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको […]