रङ्गोली र लक्ष्मीको पाइला बनाएर मनाइँदै लक्ष्मीपूजा (तस्बिरहरु)

काठमाडौं– धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी आज देशभर लक्ष्मीपूजा मनाइदैछ। लक्ष्मीपूजाका अवसरमा घरघरका मूल ढोकामा रातो माटो लिपेर लक्ष्मीको पाइला बनाउनुका साथै विभिन्न रङका रङ्गोली बनाएर सजाइएको छ । धनकी देवी लक्ष्मीको आराधना गर्दै घरमा सुख, शान्ति, समृद्धि र सौभाग्य प्राप्तिको कामनासहित पूजा गरिएको छ । काठमाडौंको दरबारमार्ग क्षेत्रमा रहेका पसलका मूल […]