काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) सञ्चालनको पारदर्शिता र निर्णय प्रक्रियामाथि उठेका प्रश्न तथा आलोचनालाई सकारात्मक रूपमा लिएको बताएका छन् । प्रतियोगिता सञ्चालनका क्रममा कुनै कमजोरी देखिएको भए त्यसलाई सच्याउँदै अघि बढ्न क्यान तयार रहेको उनको भनाइ छ । आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा सचिव खड्काले एनपीएल […]