प्रधानमन्त्री पत्नी अस्पतालबाट डिस्चार्ज

३० असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहकी पत्नी सबिना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया सम्पन्न भएपछि हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। अस्पतालबाट डिस्चार्ज भएपछि वा स्वास्थ्य लाभका क्रममा उनले सामाजिक …