पर्यटन बोर्डको सीईओ बन्न पूर्वमन्त्री श्रेष्ठले पनि दिइन् आवेदन,नियुक्तिमा करोडौं चलखेलको आशंका !

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ४२ जनाले आवेदन दिएका छन्। बोर्डले भदौ २६ गते १० दिनको म्याद राखेर खुलाएको आवेदनमा अन्तिम दिनसम्म ४२ जनाको दरखास्त परेको हो। स्रोतका अनुसार ११ जनाले इमेलमार्फत र ३१ जनाले बोर्डमै उपस्थित भएर आवेदन दिएका छन्। आवेदन दिनेहरूमा पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा […]